Main

नन्दनलाई टी-२०आईमा पहिलो विकेट

२८ चैत, काठमाडौं । पेस बलर नन्दन यादवले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेको पहिलो खेलमै विकेट प्राप्त गरेका छन् । हङकङमा आजदेखि सुरु भएको टी-२०आई प्रतियोगितामा कतारसँगको खेलमा डेब्यू गरेका उनले आफ्नो चौथो औभरको अन्तिम बलमा विकेट निकालेका हुन् । जारी खेलमा नेपालले टस जितेर पहिले कतारलाई ब्याटिङको निम्तो दिएको छ । नन्दन यसअघि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button