Main
आफ्नो सयन कक्षबारे शिक्षा मन्त्री पुनले भने– फाइभस्टार होटलजस्तो छ
मंगलबार बेलुकी आफ्नो सयन कक्ष अवलोकनपछि मन्त्री पुनले भने, ‘यस्तै त हुन्छ फाइभस्टार होटलमा । रुम ठूलो छ, यस्तो चिटिक्कको छ, बेड ठूलो छ…।’
– यस समाचारको श्रोत : Online Khabar हो ।