Main
नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा आकर्षक छुट
काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले भिभान्ता होटलमा आकर्षक छुट पाउने भएका छन् । छुट उपलब्ध गराउनेसम्बन्धी विषयमा नबिल बैंक र भिभान्ता होटल बीच समझदारी भएको छ । सम्झौतापत्रमा नबिल बैंक फूलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र भिभान्ता होटलका महाप्रबन्धक रवि निश्चलले हस्ताक्षर गरे । समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिलको डेबिट कार्ड, क्रेडिट…
– यस समाचारको श्रोत : Online Khabar हो ।