Main

नबिल बैंकको ऋणपत्र साउन ६ देखि खुल्ने, कति पाइन्छ ब्याज ?

३० असार, काठमाडौं । नबिल बैंकले ८ वर्षे अवधिको ऋणपत्र साउन ६ देखि निष्कासन गर्ने भएको छ । यो ऋणपत्रका लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याज पाउने छन् । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने र ८ वर्षपछि साँवा फिर्ता हुने बैंकले जनाएको छ । ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक यस ऋणपत्रमा सर्वसाधारणले छिटोमा साउन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button