Main
नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त
२२ जेठ, काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । कायममुकायको जिम्मेवारीमा रहेका ज्ञवलीलाई बैंकको बिहीबार बसेको सञ्चालक समितिले आजैदेखि लागु हुने गरी नियुक्त गरेको हो । उनी २०७७ साल साउनमा नबिल बैंकको नायब महाप्रबन्धकको पदमार्फत प्रवेश गरेका थिए । २०८१ पुसमा उनी वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।