Main
कार्कीको नेतृत्वमा नाफिजमा नयाँ कार्य समिति
३० मंसिर, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न नाफिजको १५ औं बार्षिक साधारण सभा तथा सातौं महासभा (निर्वाचन) ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्कीले १०० मत पाउँदा उनका प्रत्यासी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए । कार्की यसअघि…
– यस समाचारको श्रोत : Online Khabar हो ।