Main
नबिल बैंकद्वारा सुर्खेतमा राउटे समुदाय लक्षित निःशुल्क स्वास्थ्य शिविर, १३७ जनाले गराए परीक्षण
सुर्खेत । नबिल बैंक लिमिटेडले राउटे समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरमा ४८ राउटे परिवारका १३७ जनाको स्वास्थ्य परीक्षण गरिएको बैंकले जनाएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।