Main
नबिल बैंकले घोषणा गर्यो लाभांश
२१ मंसिर, काठमाडौं । नबिल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । सञ्चालक समिति बैठकले सेयरधनीका लागि गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १२.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सेयरधनीले प्रतिकित्ता १२.५० रुपैयाँका दरले नगद लाभांश पाउने छन् । यो लाभांश करसहित हो । सञ्चालक समितिको लाभांश वितरणको निर्णय आगामी साधारणसभामा लैजाने र…
– यस समाचारको श्रोत : Online Khabar हो ।