Main
नयाँबस्ती युथ क्लब रेलिगेसनमा
१ जेठ, काठमाडौं । नयाँबस्ती युथ क्लब बी डिभिजनबाट रेलिगेसनमा परेको छ । जारी शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबार मध्यपुर युथ एसोसिएसनले श्री भगवती क्लबलाई १-१ को बराबरीमा रोक्दै अंक खोसेपछि नयाँबस्ती दुई खेलअघि नै सी डिभिजनमा घटुवा हुने पक्का भएको हो । नयाँबस्ती पछिल्लो खेलमा झापा फुटबल क्लबसँग पराजित भएको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।