Main
नयाँवर्षको पहिलो दिन देशभर ‘पिताम्बर’लाई दर्शकको साथ
काठमाडौं । प्रदीप खड्का स्टारर फिल्म ‘पिताम्बर’ले नयाँवर्षको दिन सोमबार देशभर उत्साहजनक ब्यापार गरेको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ बटुलेको फिल्मका सोमबारीय शो अधिकांश हाउसफूल रहे । शुक्रबारदेखि रिलिज भएको फिल्मले नयाँवर्षको बिदामा उल्लेख्य कमाइ गरेको देखिएको छ । आधिकारिक आँकडा त आइसकेको छैन, यद्यपि फिल्मले घरेलु बक्सअफिसमा न्यूनतम एक करोडभन्दा धेरै ब्यापार गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।