Main
नयाँ पुस्ता ल्याउनुपर्छ भनेर लिङ्देनलाई काँध थापें, मैमाथि कारबाही भयो : महामन्त्री राणा
२९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाले आफैंले नेतृत्वमा ल्याएको राजेन्द्र लिङ्देनले आफैंलाई कारबाही गरेको आरोप लगाएका छन् । अनुशासन समितिका संयोजक नवराज सुवेदीलाई गरिएको कारबाहीका विरुद्ध आइतबार निर्वाचन आयोग पुगेका राणाले भने, ‘नयाँ पुस्तालाई भनेर अब मैले नै काँधमा बोकेर ल्याएको तर अब मैमाथि पटक-पटक कारबाही हुन्छ।’ उनले आफूलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।