Main
नयाँ ‘बीएमडब्लू आइएक्स२ इलेक्ट्रिक एसएभी’ अब नेपालमा
बीएमडब्लूले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै बीएमडब्लू आईएक्सटू ई–ड्राइभ–२० सार्वजनिक गरेको हो । २६ जेठ, काठमाडौं । नेपालमा बीएमडब्लू गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ ‘बीएमडब्लू आईएक्सट२ एसएभी’ (स्पोर्ट्स एक्टिभिटी भेहिकल) भित्र्याएको छ । आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको यस मोडेलले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकलाई उत्कृष्ट विकल्प…
– यस समाचारको श्रोत : Online Khabar हो ।