Main

नयाँ वर्षमा ‘रेसुङ्गा पार्क’मा पर्यटकको घुइँचो

२ वैशाख, गुल्मी । नयाँ वर्ष २०८२ को अवसरमा गुल्मीको ‘रेसुङ्गा पार्क’ आन्तरिक पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्व बोकेको पर्यटकीय स्थलमा नयाँ वर्ष मनाउने पर्यटकको संख्या वृद्धि भएको हो । रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालका अनुसार वैशाख १ गते मात्रै २ हजार बढी आन्तरिक पर्यटकले रेसुङ्गा पार्क…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button