Main
नयाँ वर्षले सबैखाले राजा–रजौटाबाट मुक्ति देओस्, अग्रगामी वैकल्पिक शक्तिहरु फस्टाउन् : बाबुराम भट्टराई
१ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्षले सबैखाले राजा–रजौटाबाट मुक्ति देओस् भनेर कामना गरेका छन् । साथै उनले अग्रगामी वैकल्पिक शक्तिहरु फस्टाउन् भनेर पनि कामना गरेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले सो कामना गरेका हुन् । देशमा सुशासन र समृद्धिको ढोका खुलोस् भनेर पनि भट्टराईले शुभकामना दिएका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।