Main
नयाँ शक्ति विद्यार्थी युनियनले सीटीईभीटीलाई बुझायो १२ बुँदे ज्ञापनपत्र, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी
१५, फागुन काठमाडौं। नयाँ शक्ति विद्यार्थीयुनियनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) सुधारको माग राख्दै १२ बुँदे ज्ञापनपत्र बुझाएको छ । युनियनका अध्यक्ष बलबहादुर रम्तेलले सिटिईभिटीका सदस्यसचिव महेश भट्टराईलाई सुधारको माग राखेर ज्ञापनपत्र बुझाएका हुन् । विभिन्न समयमा शिक्षालयहरुकोनक्साङकनको लागि बनेको कार्यविधि र शैक्षिक क्यालेण्डर लागू गर्न युनियनले माग गरेको छ । ‘वार्षिक परीक्षाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।