Main
नरवीर नेपालीका हत्या आरोपी १४ वर्षपछि पक्राउ
२७ जेठ, पाल्पा । पाल्पामा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक चिदिपानी गाविस-७ (हाल माथागढी गाउँपालिका–१) दमर निवासी ५७ वर्षीय सन्तबहादुर सार्कीलाई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । सार्कीले २०६८ साल कात्तिक ११ गते राति सोही स्थानका १८ वर्षीय नरवीर नेपालीको हत्या गरेको आरोप…
– यस समाचारको श्रोत : Online Khabar हो ।