Main
‘नरसिंहा अवतार २’मा पनि राजेश हमाललाई देख्न पाइने
काठमाडौं । ‘नरसिंहा अवतार’को दोस्रो श्रृंखलामा पनि अभिनेता राजेश हमाललाई देख्न पाइने भएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मको पोस्ट-क्रेडिटमार्फत निर्माताले यस्तो घोषणा गरेका हुन् । ‘क्लाइमेक्स’ दृश्य सकिएलगत्तै हमाल पर्दामा देखिन्छन् र पृष्ठभूमिमा एक नरसिंहाको मुखौटाधारी एक पात्र देखिन्छ। त्यसपछि ‘नरसिंहा अवतार २’ लेखेको देखिन्छ । दिवाकर भट्टराई निर्देशित फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।