Main
नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत पुग्यो
२१ माघ, ओस्लो। शून्य उत्सर्जन सवारी साधनहरू मात्र बेच्ने यो बर्षको लक्ष्य नजिक जनवरीमा नर्वेमा दर्ता भएका लगभग ९६ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको स्क्यान्डिनेभियाली मुलुक नर्वेले जनाएको छ । नर्वेली सार्वजनिक सडक प्रशासन (ओएफभी) का अनुसार गत महिना दर्ता भएका नयाँ कारमध्ये ९५.८ प्रतिशत हिस्सा विद्युतीय सवारी साधनले ओगटेको छ । रिचार्जेबल हाइब्रिड मोडलसहित…
– यस समाचारको श्रोत : Online Khabar हो ।