Main
‘नर्सको समस्या हल गर्न जुट्छु’
नेपाल नर्सिङ संघको २० औं कार्यसमितिको चुनाव आगामी मंसिर २८ गते हुँदैछ । १५ हजार नर्स आबद्ध संघको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र निकट रहेका नर्सले संयुक्त प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटले संयुक्त पेशागत प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । २०औं कार्यसमितिको लागि संयुक्त प्रगतिशील…
– यस समाचारको श्रोत : Online Khabar हो ।