Main
नर्सिङ संघको चुनावमा एमाले-माओवादी र कांग्रेस-समाजवादी गठबन्धन
१३ मंसिर, काठमाडौं । नेपाल नर्सिङ संघको चुनावमा चार प्रमुख राजनीतिक दलका प्रभाव वा निकटताका आधारमा दुई अलग–अलग प्यानल बनेका छन् । रोचक त के छ भने एमाले–माओवादी तथा कांग्रेस–एकीकृत समाजवादी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एमाले–माओवादी गठबन्धनबाट एमालेकी चन्द्रकला शर्मा र कांग्रेस–एकीकृत समाजवादीबाट एकीकृत समाजवादीकी गंगाकुमारी थापा अध्यक्षका उम्मेदवार छन् । सँगै…
– यस समाचारको श्रोत : Online Khabar हो ।