Main
नर्सिङ संघ चुनाव : विरासत जोगाउने र भत्काउने कसरत
आफ्ना पेसागत अधिकारका लागि नर्सले बनाएको ६ दशकभन्दा पुरानो संगठन नेपाल नर्सिङ संघ देशका हरेक राजनीतिक आरोह–अवरोहहरूसँग ठोक्किएको छ । संघको नयाँ नेतृत्व छनोट गर्न २८ मंसिरमा झन्डै १५ हजार नर्सले मतदान गर्नेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।