Main

भ्रष्टाचार मुद्दामा प्रधानमन्त्री– पञ्चायतमा तुलसी गिरि, बहुदलमा माधव नेपाल

गलैंचा निर्यातमा अधिक बिजकीकरण गरी सीमित व्यापारीलाई पोषेको अभियोगमा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगले त्यसबेलाका बहालवाला प्रधानमन्त्री गिरिविरुद्ध मुद्दा दायर गरेको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button