Main
नवनियुक्त प्रशिक्षक म्याट रोसले प्रशिक्षणमा बोलाए ३० खेलाडी
१९ फागुन, काठमाडौं । नेपाली फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले सिंगापुर विरूद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप क्वालिफायर अन्तर्गत मलेसिया विरुद्धको खेलका लागि ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । नेपालले सिंगापुरसँग मार्च २१ मा खेल्दैछ । यस्तै एसियन कप क्वालिफायरमा नेपालले मलेसियासँग मार्च २५ मा खेल्दैछ । एक वर्षको लागि प्रशिक्षक नियुक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।