Main
नवराज सुवेदीको घरमा प्रहरी तैनाथ, भेटघाटमा रोक
१६ चैत, काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि संयुक्त अनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको घरमा प्रहरी तैनाथ छ । शुक्रबार रातिदेखि नै सुवेदीको घरमा प्रहरी पुगेको हो । प्रहरी अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्थाका कारण शुक्रबार राति पक्राउ नगरिएको हो । उनलाई कोहीसँग पनि भेटघाट गर्न दिइएको छैन । ‘केही अत्यावश्यक परेको खण्डमा माथिबाट निर्देशन आएपछि…
– यस समाचारको श्रोत : Online Khabar हो ।