Main
नवराज सुवेदीले निर्वाचन आयोगमा दिएको निवेदनमा के छ ? (पूर्णपाठ)
२९ असार, काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको लक्ष्यसहित ‘जनआन्दोलन परिचालन समिति’ गठन गरेर आन्दोलन थालेका नवराज सुवेदीले आफूलाई राप्रपाको अनुशासन आयोगको अध्यक्ष पदबाट हटाउने निर्णय बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगमा दिएको निवेदनमा चार वर्षे कार्यकाल बाँकी छँदै आफूलाई पदबाट हटाइनु विधान विपरीत हुने जिकीर उनले गरेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।