Main

छोराको हत्या आरोपमा मकवानपुरका भ्लोन दम्पती हिरासतमा

१३ फागुन, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा ६ दिनअघि कुटपिटबाट छोराको मृत्यु भएपछि बाबुआमालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । मकवानपुर प्रहरीले ज्यानसम्बन्धी कसुर मुद्दामा बाबु ६३ वर्षीय मीनबहादुर र आमा ६४ वर्षीया देवीमाया भ्लोनलाई आज बुधबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेको हो । १५ फागुन राति मुखमा मास्क…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button