Main

नहरमा मृत भेटिएकी वृद्धाको गहना लुकाउने महिला पक्राउ, घटना शंकास्पद

वृद्धाको कपडा भने शव भेटिएको स्थान नजिकै ग्रामथान–६ की ४० वर्षीया सीता ऋषिदेवको घरमा फेला परेको छ । वृद्धाले लगाएको गहना पनि उनकै घरमा फेला परेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button