Main

नाइजेरियन फरवार्ड चुक्वुबुन्ना पोखरा थण्डर्समा

११ चैत, काठमाडौं । पोखरा थण्डर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि नाइजेरियन फरवार्ड माइकल चुक्वुबुन्नालाई अनुबन्ध गरेको छ । पोखराले ३७ वर्षीय चुक्वुबन्नासँग सम्झौता गरेको सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको हो । पोखराले दोस्रो विदेशी खेलाडीको रुपमा उनलाई भित्र्याएको हो । यसअघि नै पोखराले नेपालमा ए डिभिजन लिग र एनएसएलको अनुभव लिइसकेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button