Main

‘नाइमा मोबिलिटी एक्स्पो’ को समय थपियो, ४ दिनमा ६९ हजार दर्शक

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाइमा मोबिलिटी एक्स्पोको अवधि सोमबारसम्म थप गरिएको आयोजकले जनाएको छ । गत बुधबार सुरु भएको एक्स्पो यसअघि आइतबारसम्म चल्ने तय थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button