Main

नाउपाबाट ४ जना सिफारिस हुँदा मुख्य उम्मेदवार किन गोप्य ?

मोर्चाको निर्णयअनुसार नाउपा जिल्ला समितिले चारजना उम्मेदवारको नाम सिफारिस गरेको छ । धनिराम चौधरी, डा. सरोजसिंह चौधरी, राकेश कोइरी र अर्का एकजनाको नाम भने गोप्य राखिएको जिल्ला अध्यक्ष तुल्सी चौधरीले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button