Main
नाउपा दलको कार्यालयमा मधेश केन्द्रित ८ दलको बैठक
थारु-मधेश केन्द्रित आठ दलीय मोर्चा बनाउने प्रयासमा रहेका नेताहरुको संयुक्त बैठक आज दिउँसो एक बजे नाउपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो।
– यस समाचारको श्रोत : Online Khabar हो ।