Main

नागढुंगाबाट खैरो हेरोइनसहित १ जना पक्राउ

१९ फागुन, काठमाडौं। चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेक पोइन्टबाट अवैध लागु औषध खैरो हेराइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काकडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको प्र.१०–०१–००१ ख ४५५९ नम्बरको यात्रुवाहक बसलाई जाँच गर्दा एक जना खैरो हेराइनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिरहाको सखुवा नानकार कट्टी गाउँपालिका–५ का २५ को मोहमद कलाम छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button