Main

नागरिकको डिजिटल सम्पत्ति दुरूपयोग हुने जोखिम छ : रिवश न्यौपाने

साइबर सुरक्षा अनुसन्धानकर्ता न्यापानेका अनुसार राष्ट्रिय परिचयपत्रको वेबसाइट पनि असुरक्षित रहेको बताउँछन् । उनी  चेतावनीयुक्त भाषामा भन्छन्, ‘ राष्ट्रिय परिपयपत्रको वेबसाइट पनि विश्वास गर्न सकिदैन। किनकी राष्ट्रिय परिचयपत्रको वेबसाइटमा पर्सनली आइडेन्टिफाइङ इन्फरमेशन (पीआईआई) अर्थात नागरिकका व्यक्तिगत विवरणहरू सुरक्षित तरिकाले राखिएका छैनन् । यसमा धेरै केयरलेस (हेलचेक्र्याइ) गरिएको छ । उहाँहरूले जेनेरल डेटा प्रोटेक्शन थ्रू रेगुलेशन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button