Main

नागरिकमा ठूलो निराशा पैदा हुँदै गएको छ : प्रचण्ड

८ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आम नागरिकमा ठूलो निराशा पैदा हुँदै गएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्य सापेक्ष हुने भन्दै जनतालाई भनेजस्तो किन सेवा सुविधान दिन सकिएन भनेर सोच्न जरुरी रहेको बताए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button