Main
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
३ चैत, काठमाडौं । नागार्जुन नगरपालिका–७ स्युचारस्थित हसनटार र गौतम गाउँको सिमानामा पर्ने एक टहोरोमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट लत्ताकपडा लगायत घरायसी समानहरु र टहरा जल्दा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । शनिबार राति ९ः४० बजे कृष्णहरि…
– यस समाचारको श्रोत : Online Khabar हो ।