Main
नाजुक अवस्थाका बिरामीलाई किन आईसीयू भेन्टिलेटरमा राखिन्छ ?
स्वास्थ्य समस्या गम्भीर भएको अवस्थामा बिरामीलाई आईसीयू भेन्टिलेटरमा राखिन्छ । बिरामीलाई सास फेर्न समस्या हुँदा पनि भेन्टिलेटर चाहिन्छ । कुनै रोग, दुर्घटना, आनुवंशिक दोष वा औषधिको अत्यधिक सेवनले बिरामीलाई आईसीयू भेन्टिलेटरमा राखिन्छ । वास्तवमा ती बिरामीलाई आईसीयू भेन्टिलेटर नै किन चाहिन्छ ? यसले गर्ने काम भने धेरैलाई थाहा नहुनसक्छ । आईसीयू भेन्टिलेटरको मुख्य काम भनेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।