Main
नाटकबाट फिल्ममा जानुभएकाहरू फर्किनुस : दीया मास्के
उनले नाटकबाट फिल्ममा गएका कलाकारलाई फर्किन आग्रह पनि गरिन् । ‘फिल्मबाट जानुभएकाहरू नाटकमा फर्किनुस् । तपाईंको जग यही हो । नाटक गर्नुस्’, उनले भनिन्, ’तपाईंको पपुलारिटीले नाटकलाई पनि फाइदा होस् ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।