Main
ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपालको विजयी सुरुवात
२६ कात्तिक, काठमाडौं । भारतमा जारी ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा बुधबार श्रीलंकामाथि ९ विकेटको शानदार जित हासिल गरेको हो । श्रीलंकाले दिएको ८८ रनको लक्ष्य नेपालले ५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर मनकेसी चौधरीले २२ बलमा अविजित ६१ रनको आक्रामक पारी खेलिन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।