Main

नामी ईभीको मूल्य १ लाख रुपैयाँसम्म बढ्यो

काठमाडौं । नेपाली बजारमा नामी ब्रान्डका विद्युतीय गाडी (ईभी) को मूल्य एक लाख रुपैयाँसम्म वृद्धि भएको छ । नामीका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नामी ईभीको मूल्य २५ हजारेदेखि १ लाख रुपैयाँसम्म मूल्य बढाएको हो । एमएडब्लू वृद्धिले नामी  ई१ को मूल्य २५ हजार रुपैयाँ बढाएर  ३० लाख २४ हजार रुपैयाँ पुर्‍याएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button