Main
कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गराएर घुस डिल, चुक्ता पूँजीको ०.३ प्रतिशत बुझाएपछि दर्ता
कम्पनी रजिष्ट्रारको कार्यालय निकट स्रोतका अनुसार १ करोडभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीले चुक्ता पूँजीको ०.३ प्रतिशत घुस बुझाउनुपर्छ, त्यसभन्दा कम चुक्ता पूँजी भएकाले ०.५ देखि १ प्रतिशतसम्म बुझाउनुपर्ने सेवाग्राहीहरू बताउँछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।