Main

नाराबाजीपछि अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक, भोलि मतदान

२७ जेठ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । अनेरास्ववियुको नेतृत्वमा सुजन कडरियाको नाम प्रस्ताव भएपछि हलमै नाराबाजी भएको थियो । नाराबाजीपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दाबी गरेका छन् । तर एमाले अध्यक्ष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button