Main
नारायणगढमा चैत २९ गतेदेखि ‘मेड इन नेपाल एक्स्पो’ हुने
२४ चैत, चितवन । नेपाली उत्पादन तथा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले चितवनको नारायणगढमा मेड इन नेपाला एक्स्पो हुने भएको छ । यही चैत २९ गतेदेखि बैशाख २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा एक्स्पो गर्न लागिएको आयोजक नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले जनाएको छ । एक्स्पोसँगै फुड फेस्टिबलसमेत हुने आयोजकले जनाएको छ । नेपाली उत्पादनको बजारलाई अझै…
– यस समाचारको श्रोत : Online Khabar हो ।