Main

नारायणगढ–गोन्द्राङ सडक उद्घाटन कार्यक्रम स्थगित

२४ चैत, चितवन । चैत २५ गते (भोलि) हुने भनिएको नारायणगढ–गोन्द्राङ सडकखण्ड उदघाटनको कार्यक्रम स्थगित भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको मुख्य बजार नारायणगढदेखि पूर्वतर्फ गोन्द्राङसम्मको ६ किलोमिटर लामो ६ लेन सडक प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २५ गते सोमबार उदघाटन गर्ने तयारी थियो । तर प्रधानमन्त्री ओलीको कार्यव्यस्तताका कारण सडक उदघाटन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button