Main

नारायणगढ-बुटवल सडकखण्ड बन्द गरेर विस्तारको काम गरिने

२३, चैत, चितवन । नारायणगढ बुटवल सडकखण्डको दाउन्नेमा सडक विस्तारका लागि राजमार्ग बन्द गरिने भएको छ । आउने बर्खाभन्दा अगाडि नै राजमार्गमा सहज यात्राका लागि रातको समयमा सडक बन्द गरेर सडक विस्तारको काम गर्न लागिएको हो । सडक आयोजनाले यही चैत २७ गते देखि चैत ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजे सम्म ५ घण्टा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button