Main

नारायणगढ-मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने

६ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुर स्रोतले जनाएको छ । तुइन खोला पुलनेर खसेको पहिरोका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button