Main
नारायणहिटीमा मारिएका राजपरिवारको स्मृतिमा दीप प्रज्वलन गरिँदै
१९ जेठ, काठमाडौं । नारायणहिटी राजदरबार हत्याकाण्डको २३ औं स्मृतिमा पूर्वराजपरिवारका सदस्यहरुले आज दीप प्रज्वलन कार्यक्रम गर्दैछन् । दीप प्रज्वलनको कार्यक्रम कमलादी गणेश मन्दिरमा राखिएको छ । यो कार्यक्रम हिमानी ट्रष्टले राखेको हो । हिमानी ट्रष्टको अध्यक्ष पूर्वराजा ज्ञानेन्द्र शाहकी पत्नी कोमल र उपाध्यक्ष उनीहरुकी बुहारी हिमानी शाह छिन् । हिमानी ट्रष्टले २०५८ जेठ १९…
– यस समाचारको श्रोत : Online Khabar हो ।