Main

पोपको अवतारमा एआई फोटो सेयर गरेपछि ट्रम्पको आलोचना

२१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोपको रूपमा आफूलाई देखाइएको एक एआई तस्वीर राष्ट्रपति कार्यालयको इन्स्टाग्राम खाताबाट सेयर गरेपछि क्याथोलिक समुदायबाट कडा विरोध भएको छ। २१ अप्रिलमा पोप फ्रान्सिसको निधनपछि क्याथोलिक समुदाय शोकमा रहेको बेला ट्रम्पले आफूलाई पोपको अवतारमा देखाउने फोटो सार्वजनिक गरेका हुन् । ट्रम्पले सेयर गरेको उक्त तस्वीरमा उनी पोपजस्तै सेतो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button