Main
नारी दिवसमा क्लासिक टेकले महिला उद्यमीलाई ५० प्रतिशत छुट दिने
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा उद्यमी महिलाका लागि ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा उद्यमी प्याकेज अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत उद्यमी (इन्टरप्राइज) प्याकेज ६० एमबीपीएस वार्षिक १७ हजार ९ सय ५० को ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट ८ हजार ९ सय ७५ रुपैयाँ, १२० एमबीपीएस वार्षिक ३४ हजार…
– यस समाचारको श्रोत : Online Khabar हो ।