Main
नासाले मंगल ग्रहमा सुरु गर्दैछ सबैभन्दा तेज इन्टरनेट सेवा
मंगल ग्रहमा पृथ्वीमा भन्दा लाखौं गुणा तीव्र गतिको (हाइस्पीड) इन्टरनेट सेवा सुरु हुँदैछ । यो खबरबाट धेरै मानिसहरु बेखुस छन् किनकि बेलायत जस्ता देशमा समेत अहिलेसम्म पनि यस्ता उल्लेख्य इलाकाहरु यस्ता छन् जहाँको इन्टरनेट सेवा गुणस्तरीय छैन । यस्तोमा मंगल ग्रहमा हाइ स्पीड इन्टरनेट सेवा स्थापित गर्ने कुरालाई लिएर मानिसहरुले प्रश्न गरिरहेका छन् । तर…
– यस समाचारको श्रोत : Online Khabar हो ।