Main
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एक दिने शैक्षिक हड्तालका कारण विद्यालय पुगेका विद्यार्थीहरू पनि घर फर्किन बाध्य भए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।